Home : : Gandhi Saving & Credit Co-operative Ltd.

सहकारीको र्सवमान्य सिद्धान्तमुल्य र मान्यतालाइ शिरोपर गर्दैविभिन्न धर्मसंस्कृति,जातजातीपेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै, स्वबलम्बी,मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्नसंकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरीत गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थीत जीवनयापनमा सहयोग पुर्‍याउने उद्धेश्यले २०६७ मार्ग ७ गते गान्धी बचत तथा ऋण सहकारी संस्था लिको स्थापना गरिएको हो । गान्धी बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकल उद्धेश्यीय बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था हो । यसले सहकारी सिद्धान्त एवं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्धान्तहरु पालना गर्दै आफ्ना शेयर सदस्यहरुबीच बचत संकलन गर्नेबचतमा निश्चीत व्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ । "बचत नै विकासको पहिलो पाइलाहो भन्ने मान्यतालाइ आत्मसाथ गर्दै पूर्ण प्रजातान्त्रिक मोडेल र व्यवहार बाट अभिप्रेति भई यो संस्था सञ्चालीत भएको छ ।
Powered BY OKNepal Incorporation